भोली शुक्रबार सार्वजनिक बिदा

appharu
0
Shares
तस्बिर: गुगल

काठमाडौं । प्रदेश २ सरकारले भोलि शुक्रबार सार्वजनिक बिदा भएको छ । आज एक विज्ञप्ति जारी गर्दै प्रदेश २ सरकारले हिन्दू धर्मावलम्बीको महान् पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको जनाएको हो ।

प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले बिहीवार शुभकामना सन्देश जारी गर्दै भोलि शुक्रवार प्रदेशमा सार्वजनिक बिदा हुने जनाउनुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?