८ आश्विन २०७८, शुक्रवार

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन कार्यतालिका सार्वजनिक (पूर्णपाठसहित)

२०७४,भाद्र,२६,सोमवार १४:२६


काठमाडौं, भदौ २६ । निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते हुने प्रदेश सभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि कार्यतालिका सार्वजनिक गरेको छ ।आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको आयोगको बैठकले प्रदेश सभा सदस्य र प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।बैठकले मंसिर १० र २१ को निर्वाचनको लागि निर्वाचन कार्यक्रम स्वीक्रृत समेत गरेकोे छ ।बैठकले उक्त दिन बिहान ७ बजे देखि ५ बजेसम्म मतदानको समय निर्धारण गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति: २०७४,भाद्र,२६,सोमवार १४:२६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । शुक्रबार (आज) नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बसेको छ । बिहान साढे १० बजेबाट सिंहदरबारमा जारी

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बठैक आज बस्दैछ । बैठक तुलसीलाल स्मृति प्रतिष्ठानको भवन च्यासलमा बिहान ११ बजे बस्ने

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लामा दशैँअघि अधिवेशनका कार्यक्रम गर्ने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको बैठक सकिएको छ । बैठकले पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय

ताजा समाचार

सुनको मूल्य घट्यो, कतिमा कारोबार हुँदै छ ?
 २०७८,आश्विन,८,शुक्रवार ११:१२
ब्राउन सुगरसहित तीन पक्राउ
 २०७८,आश्विन,८,शुक्रवार १०:५९