१० जेष्ठ २०७९, मंगलवार

टर्कीमा यी दुईको लोभलाग्दा रोमान्स

२०७४,पुष,१९,बुधबार ०६:५५

0
Shares

काठमाडौं, १९ पुस । मिलन चाम्सको निर्देशन रहेको चलचित्र ‘लिलिबिली’को छायाँकन सकिएको छ । टर्कीको स्टनबुलका रोमान्टिक दृश्य कैद गर्दै चलचित्रको छायाँकन सकिएको छ स्टनबुलमा अभिनेता प्रदीप खड्का र जसिता गुरुङको रोमान्टिक दृश्य कैद गर्दै चलचित्रको छायाँकन सकाएको निर्माता गोबिन्द शाहीले बताए ३० चैत्र प्रदर्शन मिती तय गरिएको चलचित्रका हरेक पक्ष सबल देखाउन पुरै चलचित्र विदेशमा छायाँकन गरिएको निर्माता गोविन्द शाहीको भनाई रहेको छ । अहिलेको चलचित्र भन्दा ‘लिलिबिली’ क्वालिटिको हिसावले धेरै माथी हुँने शाहीको दाबी रहेको छ प्रदीप र जसिताको अलवा प्रियङ्का कार्की, अनुपविक्रम शाही लगायतले समेत मुख्य भुमिका रहेको चलचित्रमा शाहीको अलवा सूदीप खड्का र निर्देशक चाम्सलेकै लगानी रहेको छ ।

प्रकाशित मिति: २०७४,पुष,१९,बुधबार ०६:५५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको छ । आयोजकले सलमान खान लगायत टिमको माग पुरा

काठमाडौं । स्वस्तिमा खड्का अभिनित फिल्म ‘चिसो मान्छे’को ट्रेलर सार्वजनिक भएको छ । आउँदो महिना असार ३ गतेबाट प्रदर्शनमा आउने

काठमाडाैं । गायक अमृत एडीले ‘आऊ अलि वर आऊ’ बोलको गीत सार्वजनिक गरेका छन् । प्रमोद पन्तको सङ्गीत र देवदत्त

काठमाडाैं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार  बालेन साहको सपोटमा ‘लौरो टेकौला’ गीत सार्वजनिक भएको छ । सार्वजनिक भएकाे

ताजा समाचार

देशमा गफाडीहरु जन्मिएका छन् : माधव नेपाल
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५५
८ घण्टापछि पोखराको मतगणना पुन: सुरु
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५३