टर्कीमा यी दुईको लोभलाग्दा रोमान्स

काठमाडौं, १९ पुस । मिलन चाम्सको निर्देशन रहेको चलचित्र ‘लिलिबिली’को छायाँकन सकिएको छ । टर्कीको स्टनबुलका रोमान्टिक दृश्य कैद गर्दै चलचित्रको छायाँकन सकिएको छ स्टनबुलमा अभिनेता प्रदीप खड्का र जसिता गुरुङको रोमान्टिक दृश्य कैद गर्दै चलचित्रको छायाँकन सकाएको निर्माता गोबिन्द शाहीले बताए ३० चैत्र प्रदर्शन मिती तय गरिएको चलचित्रका हरेक पक्ष सबल देखाउन पुरै चलचित्र विदेशमा छायाँकन गरिएको निर्माता गोविन्द शाहीको भनाई रहेको छ । अहिलेको चलचित्र भन्दा ‘लिलिबिली’ क्वालिटिको हिसावले धेरै माथी हुँने शाहीको दाबी रहेको छ प्रदीप र जसिताको अलवा प्रियङ्का कार्की, अनुपविक्रम शाही लगायतले समेत मुख्य भुमिका रहेको चलचित्रमा शाहीको अलवा सूदीप खड्का र निर्देशक चाम्सलेकै लगानी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?