सुनको मूल्य वृद्धि

छापावाल सुनको भाउ आज रु १ सय बढेर ५६ हजार पुगेको छ । यस्तै, तेजावी सुन तोलाको ५५ हजार ७ सयमा कारोबार भइरहेको छ आइतबार, सोमबार र मंगलबार छापावाला सुन ५५ हजार ९ सय र तेजावी सुन तोलामा ५५ हजार ६ सयमा कारोबार भएको थियो आज चाँदीको मूल्य तोलामा ७५० रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?