९ जेष्ठ २०७९, सोमवार

सुनको मूल्य वृद्धि

२०७४,पुष,१९,बुधबार ०६:१९

0
Shares

छापावाल सुनको भाउ आज रु १ सय बढेर ५६ हजार पुगेको छ । यस्तै, तेजावी सुन तोलाको ५५ हजार ७ सयमा कारोबार भइरहेको छ आइतबार, सोमबार र मंगलबार छापावाला सुन ५५ हजार ९ सय र तेजावी सुन तोलामा ५५ हजार ६ सयमा कारोबार भएको थियो आज चाँदीको मूल्य तोलामा ७५० रहेको छ ।

प्रकाशित मिति: २०७४,पुष,१९,बुधबार ०६:१९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्य चीनमा निर्मित विश्वप्रसिद्ध इलेक्ट्रिक कार निर्माता कम्पनी बिवाइडीसँग जोडिएका छन् । बिवाइडी कम्पनीको नेपालस्थित

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १०/१० रुपैयाँको दरले

काठमाडौं । नेपालको लागि होण्डा टू व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले “होण्डा छ साथ साथ” नामक आकर्षक ग्राहकमुखी उपहार

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ । आज छापावाला सुन प्रतितोला ७०० रुपैयाँले घट्दै

ताजा समाचार