४ जेष्ठ २०७९, बुधबार

कांग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्दै

२०७४,पुष,१९,बुधबार ०६:००

0
Shares

काठमाडौं, १९ पुस । नेपाली कांग्रेसको केन्द्रिय कार्य सम्पादन समितिको बैठक दिउसो दुई बजे बस्ने भएको छ कार्य सम्पादन समिति बैठकमा राष्ट्रिय सभा निर्वाचनको मिति तोक्ने विषयमा छलफल गरिने कांग्रेस नेता बालकृष्ण खाँणले जानकारी दिए ।

प्रकाशित मिति: २०७४,पुष,१९,बुधबार ०६:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । काठमाडौं महानगरमा जारी मतगणनामा मेयरका स्वतन्त्र बालेन साहले १५ हजार बढी भोटसहित अग्रता कायमै राखेका छन् । उनले

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका जीवन खत्री विजयी भएका छन् । यसअघि एमालेका मेयर सोम मिश्र विजयी

ललितपुर । ललितपुर महानगरपालिकाको जारी मतगणनामा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका चिरीबाबु महर्जनले सानदार अग्रता लिएका छन् । उनले

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकामा एमालेले सुरुवाती अग्रता लिएको छ । तुलसीपुरको मेयरमा पाँच सय मत गणना हुँदा एमालेका टिकाराम

ताजा समाचार