कांग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं, १९ पुस । नेपाली कांग्रेसको केन्द्रिय कार्य सम्पादन समितिको बैठक दिउसो दुई बजे बस्ने भएको छ कार्य सम्पादन समिति बैठकमा राष्ट्रिय सभा निर्वाचनको मिति तोक्ने विषयमा छलफल गरिने कांग्रेस नेता बालकृष्ण खाँणले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?