काठमाडौं । सरकारले १६ सचिवहरुको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले १६ सचिवहरुको सरुवा गरेको हो ।
हालै विभिन्न मन्त्रीहरुले सचिवहरुसँग वर्षभरी गर्ने कामका लागि करार सम्झौता गरेपनि उनीहरुको सरुवा गरिएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया