मैना सुनार हत्याकाण्डमा सेनाको अफर

appharu
0
Shares

काठमाडौं– बहुचर्चित मैना सुनार हत्या प्रकरणमा नेपाली सेनाले राखेको मेलमिलाप प्रस्तावलाई उनका परिवारले अस्वीकार गरेको छ ।

१६ वर्षअघि नेपाली सेनाले चरम यातना दिएर हत्या गरिएकी काभ्रेकी सुनारको परिवारलाई नेपाली सेनाले मेलमिलापका लागि राखेको प्रस्ताव परिवारले अस्वीकार गरिदिएको हो ।
पहिलोपटक मैनाकी आमा देवी सुनारलाई ४ असारमा सेनाले आफूसँग मिल्न प्रस्ताव राखेका थिए ।
पहिलो प्रस्ताव अस्वीकार भएपछि नेपाली सेनाले भद्रकाली बोलाएर दोस्रो पटक प्रस्ताव राखेको थियो । राजधानी दैनिकमा खबर छापिएकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?