उपेन्द्र यादवले मागे दाउरा

संघीय समाजवादी फोरम नेपालले शीतलहरका कारण बढेको जाडोबाट जनतालाई जोगाउन र चिसोकै कारणले कुनै अप्रिय घटना हुन नदिन न्यानो लुगा, आगो ताप्ने दाउरा र प्रभावित क्षेत्रमा औषधी उपचार लगायतको यथाशीर्घ व्यवस्था गर्न स्थानीय प्रहरी–प्रशासनसंग माग गरेको छ सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले एक विज्ञप्ति जारी गर्दै प्रभावितलाई सहयोग गर्न सामाजिक संस्था, राजनीतिक दल र स्थानीयवासीसँग अपील समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?