बीमाबारे रघु पन्तका अनुभव /विचार (भिडियोसहित)

appharu
0
Shares

नेपालमा जीवन बीमासम्बन्धी अहिले पनि पूर्ण जानकारी र फाइदाहरुबारे ज्ञानको कमी छ । परिणमस्वरुप धरै नेपालीहरु बीमाको दयारा भन्दा बाहिर छन् । नेपालमा बीमा क्षेत्रको लामो इतिहास भएतापनि मानिसहरुमा बिमासम्बन्धि पूर्ण ज्ञान पुग्न सकेको छैन । आर्थिक सुरक्षाको साधन बचत गर्न, प्रोत्साहन शिक्षा, दिक्षा र विवाहको व्यवस्था, लाभदायक लगानी, सामाजिक प्रतिष्ठामा वृद्धि लगायतका फाईदाहरु मानिसलाई कमै थाहा छ । यसैबिच बीमाको महत्व, बिमाको कार्यअनुभव लगायत बिमाको वित्तिय साक्षरता र बिमाबारे थाहा नभएका विषयमा लोकपथ खास कुरामा
त्रिभुवन विशवविद्यालयबाट एमकम गरेपनि बेलायतबाट इन्स्योरेन्समा चार्टर्ड गर्ने नेपालका दुई प्रमुख हस्तीहरुमध्ये एक रघु पन्त, जो राष्टिय बीमा संस्थानमा उप महाप्रबन्धकसम्म रहेर काम गर्नुभयो । सँगै नीजि कम्पनीहरुसँग पनि आबद्धता रही काम गर्नुभयो उहाँसँग जानकारी लिने कोशीस गरेका छौँ । प्रस्तुत छ उहाँसँग गरिएको कुराकानी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?