खुमन अधिकारीले खोले दिल्लीमा रातभर प्लेन कुर्दाको पीडा, यस्ता छन् रोचक किस्सा (भिडियो अन्तर्वार्ता)

appharu
0
Shares

काठमाण्डौं । खुमन अधिकारी नेपाली लोक तथा दोहोरी गीतसंगितका एक दरिलो खम्बाका रुपमा चिनिनुहुन्छ ।

गीतसंगितमा औपचारीक यात्रालाई एक दशक पार गराईसकेका अधिकारीका गीतहरुको चर्चा पनि निकै हुने गर्दछ । दर्शक स्रोता माझ पनि अधिकारीका गीतहरु निकै लोकप्रिय छन् । मनको देउतैले गीतबाट पाएको माया र चर्चा गायक अधिकारीले निरन्तर पाइरहनुभयो ।

मनको देउतैले, जोर शंख फुकेर, स्याङजालीलाई नभन जाली लगायतका गीत अझैपनिब आम स्रोता दर्शकको मानसपटलमा गुन्जिरहने गीतसंगितमा पर्दछन् । यहि वर्ष पनि पशुपतिमा तिज गीतले निकै चर्चा बटुलिरहेको छ । त्यसो त खुमनले अभिनय गरेका गीतसंगित पनि आजभोलि आउँन थालेका छन् ।

गीतसंगितको यात्रामा निकै आरोह अवरोहको सामना गर्न परेपनि गायक अधिकारीलाई पछाडि फर्केर हेर्न परेको छैन् । उनै गायक अधिकारीसंग गरिएको कुराकानी हेर्न तलको लिंकमा क्लिक गर्नुहोला…

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?