२ भाद्र २०७६, सोमबार १८:०७

खुमन अधिकारीले खोले दिल्लीमा रातभर प्लेन कुर्दाको पीडा, यस्ता छन् रोचक किस्सा (भिडियो अन्तर्वार्ता)


प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार १८:०७

काठमाण्डौं । खुमन अधिकारी नेपाली लोक तथा दोहोरी गीतसंगितका एक दरिलो खम्बाका रुपमा चिनिनुहुन्छ ।

गीतसंगितमा औपचारीक यात्रालाई एक दशक पार गराईसकेका अधिकारीका गीतहरुको चर्चा पनि निकै हुने गर्दछ । दर्शक स्रोता माझ पनि अधिकारीका गीतहरु निकै लोकप्रिय छन् । मनको देउतैले गीतबाट पाएको माया र चर्चा गायक अधिकारीले निरन्तर पाइरहनुभयो ।

मनको देउतैले, जोर शंख फुकेर, स्याङजालीलाई नभन जाली लगायतका गीत अझैपनिब आम स्रोता दर्शकको मानसपटलमा गुन्जिरहने गीतसंगितमा पर्दछन् । यहि वर्ष पनि पशुपतिमा तिज गीतले निकै चर्चा बटुलिरहेको छ । त्यसो त खुमनले अभिनय गरेका गीतसंगित पनि आजभोलि आउँन थालेका छन् ।

गीतसंगितको यात्रामा निकै आरोह अवरोहको सामना गर्न परेपनि गायक अधिकारीलाई पछाडि फर्केर हेर्न परेको छैन् । उनै गायक अधिकारीसंग गरिएको कुराकानी हेर्न तलको लिंकमा क्लिक गर्नुहोला…

प्रतिक्रिया दिनुहोस
मिस वर्ल्डमा सहभागी हुन अनुष्का श्रेष्ठ लण्डन प्रस्थान

काठमाडौं । मिस नेपाल वर्ल्ड २०१९ विजेता अनुष्का श्रेष्ठ लण्डन प्रस्थान गरेकी छिन्

चलचित्र ‘शुभ लभ’ युरोप टुरमा लैजाने

काठमाडौं। बुद्ध ईन्टरटेनमेन्टको ब्यानरमा निर्माणमा भएको चलचित्र ‘शुभ लभ’ युरोप टुरमा लगिने भएको

प्रियंका कार्कीद्वारा निर्देशित पहिलो भिडियो ‘मेरै लाहुरेले’ सार्वजनिक

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीको निर्देशनमा पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ ।

अभि जिसीको गीत ‘जाली माया…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । अभि जिसीको स्वरमा रहेको गीत ‘जाली माया…’ सार्वजनिक भएको छ ।