१० जेष्ठ २०७९, मंगलवार

महासमिति बैठक तत्काल बोलाउन सुझाव

२०७४,पुष,१९,बुधबार ०१:२१

9
Shares

काठमाडौँ,१९ पुस – नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीको महासमितिको बैठक तत्काल बोलाउन पार्टीका शीर्ष नेताहरूले सुझाव दिएका छन् । प्रधानमन्त्री निवास वालुवाटरमा मङ्गलबार बिहान बसेको पार्टी शीर्ष नेताहरूको बैठकले यस्तो सुझाव दिएको हो बैठकमा सहभागी नेताहरूले छिटोभन्दा छिटो महासमिति बैठक बोलाउन र अनुकूल समयमा केन्द्रीय समितिको बैठक बोलाउन सुझाव दिनुभएको केन्द्रीय सदस्य बालकृष्ण खाँणले जानकारी दिए, गोरखापत्रमा खबर छ ।

प्रकाशित मिति: २०७४,पुष,१९,बुधबार ०१:२१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडाैं । नेकपा एमाले निकट भातृ संगठनहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको देशव्यापी विरोध प्रदर्शन गरेका छन् । राष्ट्रिय युवासंघ नेपाल

काठमाडौं । निर्वाचन आयोगले ‘स्थानीय तह निर्वाचनमा उम्मेदवार हुँदा स्वघोषणा गर्नुपर्ने व्यस्था’को शीर्षकमा २०७८ चैत्र १६ गते प्रेस विज्ञप्ति जारी

भक्तपुर । सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्धमा सोमबार भक्तपुरमा विरोध प्रदर्शन गरिएको छ । जुलुस कमलविनायकबाट साँझ सुरु भएको थियो

खोटाङ । सौन्दर्य प्रतियोगितामा सहभागी युवतीलाई बलात्कार गर्ने दोषीलाई कारबाहीको माग गर्दै खोटाङको दिक्तेलबजारमा प्रदर्शन गरिएको छ । आठ वर्षअघि

ताजा समाचार

देशमा गफाडीहरु जन्मिएका छन् : माधव नेपाल
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५५
८ घण्टापछि पोखराको मतगणना पुन: सुरु
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५३