आर्यनको ‘च च हुई’ को पोस्टर सार्वजजिक

appharu
0
Shares

काठमाण्डौं । आर्यन सिग्देलको चलचित्र ‘च च हुई’ को पोस्टर सार्वजनिक भएको छ । सिनेमाले आफ्ना दुई पोस्टर सार्वजनिक गरेको हो ।

पोस्टरमा सिग्देलसंगै मिरुना मगर र भोलाराज सापकोटालाई पनि देखाईएको छ । सिनेमा मंसिर ६ गते रिलिज हुनेछ ।

सिनेमालाई साम्तेन भुटियाको निर्देशन तथा सम्पादन गर्नुभएको छ । फिल्मको बारेमा अझै आउने गीतसंगीत र ट्रेलरले प्रस्ट्याउने नै आर्यनको भनाई छ ।

‘च च हुई’ को पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । फिल्मका गीतमा राजनराज शिवाकोटी , सुरज शाही ठकुरी र रोशन थापाको संगीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?