सुमित्राको तिज गीत ‘आयो वरि लै’ (भिडियो सहित)

appharu
0
Shares

काठमाण्डौं । सुमित्रा माझिको नयाँ तिज गीत आयो वरिलै सार्वजनिक भएको छ ।

विरबल माझी र विशाल माझीको शब्द तथा संगित रहेको गीतमा संगित संयोजन समित परियारको रहेको छ ।

करिश्मा ढकाल र गणेश माझीले नृत्य गरेको गीतको भिडियोमा संकल्प भुजेलको छायाँकन तथा विश्वजंग माझीको निर्देशन रहेको छ ।

गीतको भिडियो एस पि एस म्यूजिक क्रियसन युट्युव च्यालनबाट सार्वजनिक गरिएको हो ।

https://www.youtube.com/watch?v=DizD4I0jPz0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?