नवराज सिलवाललाई आइलाग्यो आपत, पक्राउ गर्न वारेन्ट जारी

काठमाडौँ, १८ पुस —नेपाल प्रहरीका पूर्व डिआईजी तथा ललितपुर क्षेत्र नम्बर १ का निर्वाचित सांसद नवराज सिलवाललाई पक्राउ गर्न वारेन्ट जारी भएको छ कार्यसम्पादन मूल्यांकन किर्ते गरेको आरोपमा मुद्दा खेपिरहेका पूर्वडिआईजी सिलवाललाई पक्राउ गर्न काठमाडौं प्रहरी परिसरले मंगलबार प्रहरी परिसर ललितपुरलाई पत्र काटेको होप्रचण्ड सरकारले   डीआईजी जयबहादुर चन्दलाई सरकारले प्रहरी प्रमुख बनाउने तयारी गरेपछि सिलवालले आफ्नो कार्यसम्पादन मूल्यांकनको नम्बर धेरै रहेको भन्दै सर्वोच्च अदालतमा दुद्दा दायर गरेका थिए। तर उनले पेश गरेको कामसु किर्ते भएको खुलेसँगै कारबाही गर्न सर्वोच्चले आदेश दिएका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?