भ्वाइसको सिजन २ को प्रसारण सुरु

appharu
0
Shares

काठमाडौं । गायन प्रतिभाहरुको खोजी गर्ने रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–२’ को प्रसारण सुरु भएको छ ।

हरेक शुक्रबार र शनिवार हिमालय टीभी एचडीमा प्रसारण हुने कार्यक्रमको पहिलो श्रृङखलामा ६ जना प्रतिस्पर्धीले सहभागीता जनाएका थिए ।

भ्वाइसको सिजन २ मा दुई जना कोच परिर्वतन भएका छन् । राजु लामा र आस्था राउतले अन्य दुई कोच दीप श्रेष्ठ र प्रमोद खरेललाई साथ दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?