नायिका ज्याकलिन फर्नान्डिसले हट अवतारमा मनाईन नयाँ वर्ष (फोटो फिचर)

मुम्बई, १८ पुस । बलिउडकी हट अभिनेत्रीमा गनिने ज्याकलिन फर्नान्डिस पछिल्ला दिनमा नयाँ वर्षको खुसियाली मनाउन व्यस्त छिन् नयाँ बर्ष मनाउने क्रममा ज्याकलिनले केही तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट गरेकी छन्, जसमा उनी धेरै बोल्ड अवतारमा देखिएकी छन् पछिल्लो समयमा छुट्टीमा रहेकी ज्याकलिन पछिन्ना दिनमा साथीसँग बोल्ड अवतारमा फोटो पोस्ट गरेर चर्चामा रहेकी छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?