पर्यटन वर्ष विशेष महानगरको गीत (भिडियो सहित)

appharu
0
Shares

काठमाडौं । ‘पर्यटन वर्ष–२०२०’ लक्षित भरतपुर महानगरपालिकाले नगरको पर्यटनमा सहयोग पुर्याउने उद्देश्यले म्युजिक भिडियो सार्वजनिक गरेको छ ।

भरतपुर महानगरपालिकाले तयार पारेको उक्त गीतमा सत्य–स्वरुप आचार्य, स्मिता दाहाल, विन्दु परियार र ध्रुव विस्कोलेको स्वर रहेको छ ।

गीतकार दिनेश थपलियाको शब्द र दीपक शर्माले संगीत रहेको गीत युट्युव मार्फत सार्वजनिक गरिएको हो ।

म्युजिक भिडियोमा भरतपुर महानगरको सहरी क्षेत्रसँगै प्राकृतिक पर्यटकीय, साँस्कृतिक तथा ऐतिहासिक स्थलहरुको दृश्यहरु प्रस्तुत गरिएको छ । गीतको निर्देशन सरोज ओलीले गर्नुभएको हो भने अमन मानन्धरको सम्पादन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?