पर्यटन वर्ष विशेष महानगरको गीत (भिडियो सहित)


लोकपथ
प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार ०८:३४

काठमाडौं । ‘पर्यटन वर्ष–२०२०’ लक्षित भरतपुर महानगरपालिकाले नगरको पर्यटनमा सहयोग पुर्याउने उद्देश्यले म्युजिक भिडियो सार्वजनिक गरेको छ ।

भरतपुर महानगरपालिकाले तयार पारेको उक्त गीतमा सत्य–स्वरुप आचार्य, स्मिता दाहाल, विन्दु परियार र ध्रुव विस्कोलेको स्वर रहेको छ ।

गीतकार दिनेश थपलियाको शब्द र दीपक शर्माले संगीत रहेको गीत युट्युव मार्फत सार्वजनिक गरिएको हो ।

म्युजिक भिडियोमा भरतपुर महानगरको सहरी क्षेत्रसँगै प्राकृतिक पर्यटकीय, साँस्कृतिक तथा ऐतिहासिक स्थलहरुको दृश्यहरु प्रस्तुत गरिएको छ । गीतको निर्देशन सरोज ओलीले गर्नुभएको हो भने अमन मानन्धरको सम्पादन रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस
आर्यनको ‘च च हुई’ को पोस्टर सार्वजजिक

काठमाण्डौं । आर्यन सिग्देलको चलचित्र ‘च च हुई’ को पोस्टर सार्वजनिक भएको छ

सनी लियोन कसरी बनिन् सर्वाधिक खोजिको पात्र ?

एजेन्सी । कश्मीर घटनामा लिएको एकसनका कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले निकै

सुमित्राको तिज गीत ‘आयो वरि लै’ (भिडियो सहित)

काठमाण्डौं । सुमित्रा माझिको नयाँ तिज गीत आयो वरिलै सार्वजनिक भएको छ ।

करिश्मा मानन्धरले रविका समर्थकलाई भेडा भनेपछि …

काठमाडौं । नायिका करिश्मा मानन्धर चर्चामा आईरहने पात्र हुन् । चाहे चलचित्र क्षेत्रमा