क्याप्टेन विजयकी छारी वनिन् बेनिशा (भिडियो सहित)

appharu
0
Shares

काठमाडौं । वरिष्ठ गायक दीप श्रेष्ठको स्वरमा रहेको निकै मर्मस्पर्शी गीत छोरी को म्युजिक भिडियो सार्वजनिक भएको छ।

मिलन रेग्मीको शब्द र उमेश रेग्मीको संगीत रहेको गीतको म्युजिक भिडियोमा क्याप्टेन विजय लामा, नायिका बेनिशा हमाल र महिशा पुन थापाको अभिनय रहेको छ ।

भिडियोमा उत्सव दाहालको छायाँकंन, विकास दाहालको सम्पादन र युवराज वाईबाको निर्देशन रहेको छ। गायक श्रेष्ठ चर्चित गायन रियालिटी सो दि भ्वाइस अफ नेपालको कोच हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?