क्याप्टेन विजयकी छारी वनिन् बेनिशा (भिडियो सहित)


लोकपथ
प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार ०७:४१

काठमाडौं । वरिष्ठ गायक दीप श्रेष्ठको स्वरमा रहेको निकै मर्मस्पर्शी गीत छोरी को म्युजिक भिडियो सार्वजनिक भएको छ।

मिलन रेग्मीको शब्द र उमेश रेग्मीको संगीत रहेको गीतको म्युजिक भिडियोमा क्याप्टेन विजय लामा, नायिका बेनिशा हमाल र महिशा पुन थापाको अभिनय रहेको छ ।

भिडियोमा उत्सव दाहालको छायाँकंन, विकास दाहालको सम्पादन र युवराज वाईबाको निर्देशन रहेको छ। गायक श्रेष्ठ चर्चित गायन रियालिटी सो दि भ्वाइस अफ नेपालको कोच हुनुहुन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस
आर्यनको ‘च च हुई’ को पोस्टर सार्वजजिक

काठमाण्डौं । आर्यन सिग्देलको चलचित्र ‘च च हुई’ को पोस्टर सार्वजनिक भएको छ

सनी लियोन कसरी बनिन् सर्वाधिक खोजिको पात्र ?

एजेन्सी । कश्मीर घटनामा लिएको एकसनका कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले निकै

सुमित्राको तिज गीत ‘आयो वरि लै’ (भिडियो सहित)

काठमाण्डौं । सुमित्रा माझिको नयाँ तिज गीत आयो वरिलै सार्वजनिक भएको छ ।

करिश्मा मानन्धरले रविका समर्थकलाई भेडा भनेपछि …

काठमाडौं । नायिका करिश्मा मानन्धर चर्चामा आईरहने पात्र हुन् । चाहे चलचित्र क्षेत्रमा