४ जेष्ठ २०७९, बुधबार

सिजीका एलइडी टिभीको ३ वर्षे वारेन्टी

२०७४,पुष,१८,मंगलवार ०५:०५

0
Shares

काठमाडौं– नेपालको नं १ इलेक्ट्रोनिक्स् ब्राण्ड चौधरी ग्रुप (सिजी) ले उपभोक्ताहरुको मागअनुरुप सिजीका सम्पूर्ण एलइडी टिभीमा ३ वर्षको वारेन्टी तोकेको छ सिजीको गुणस्तरीय सामानसँगै अझै उपभोक्तालाई विश्वास दिन उसले सम्पूर्ण एलइडी टिभीमा ३ वर्षे वारेन्टी अवधि तोकेको हो । योजना सिमित अवधिका लागि सम्पुर्ण मोडलहरुमा लागू गरिएको कम्पनीले जनाएको छ । भविष्यमा विश्वस्नीयतालाई अझ प्रगाढ गर्न सिजीका अन्य विभिन्न प्रोडक्टमा पनि वारेन्टी अवधि बढाउदै लैजाने कम्पनीको भनाई छ भविष्यामा अझै बृहत योजना सिजी एलइडी टिभीमा ल्याउने योजना रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: २०७४,पुष,१८,मंगलवार ०५:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १०/१० रुपैयाँको दरले

काठमाडौं । नेपालको लागि होण्डा टू व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले “होण्डा छ साथ साथ” नामक आकर्षक ग्राहकमुखी उपहार

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ । आज छापावाला सुन प्रतितोला ७०० रुपैयाँले घट्दै

काठमाडौं । सुनको भाउ शुक्रबार तोलामा छ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको

ताजा समाचार