सिजीका एलइडी टिभीको ३ वर्षे वारेन्टी

काठमाडौं– नेपालको नं १ इलेक्ट्रोनिक्स् ब्राण्ड चौधरी ग्रुप (सिजी) ले उपभोक्ताहरुको मागअनुरुप सिजीका सम्पूर्ण एलइडी टिभीमा ३ वर्षको वारेन्टी तोकेको छ सिजीको गुणस्तरीय सामानसँगै अझै उपभोक्तालाई विश्वास दिन उसले सम्पूर्ण एलइडी टिभीमा ३ वर्षे वारेन्टी अवधि तोकेको हो । योजना सिमित अवधिका लागि सम्पुर्ण मोडलहरुमा लागू गरिएको कम्पनीले जनाएको छ । भविष्यमा विश्वस्नीयतालाई अझ प्रगाढ गर्न सिजीका अन्य विभिन्न प्रोडक्टमा पनि वारेन्टी अवधि बढाउदै लैजाने कम्पनीको भनाई छ भविष्यामा अझै बृहत योजना सिजी एलइडी टिभीमा ल्याउने योजना रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?