२८ श्रावण २०७६, मंगलवार ११:१७

किन दिएन अमेरिकाले सन्दीपलाई भिसा ?


प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलवार ११:१७

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ ।

उनले क्यारेबियन प्रिमियर लिग खेल्न जान अमेरिकाको भिसा आवेदन दिएका थिए । तर, दूतावासले अस्वीकार गरेको छ ।

‘मेरो भिसा रिजेक्ट हुँदा आश्चर्यमा परेको छु’, उनले पीएम नेपाललाई मेन्सन गर्दै ट्वीट गरेका छन् ।

आफूले आवश्यक सबै कागजपत्र पेश गर्दा पनि भिसा नपाएको सन्दीपको गुनासो छ ।

Tags:

प्रतिक्रिया दिनुहोस
सागमा कुन देशले कति पदक जिते ? भुटान र भाल्दिभ्स कमजोर

काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकूद (साग) सम्पन्न भएको छ । प्रिितयोगितामा

यी हुन् १३ औँ सागमा स्वर्ण जित्ने खेलाडी (नामावलीसहित)

काठमाडौँ । दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण भब्यताका साथ मंगलबार

सकियो १३ औं साग, यस्तो भयाे समापन समारोह

काठमाडौँ । दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण भब्यताका साथ मंगलबार

दक्षिण एसियाली खेलकूद (साग) ऐतिहासिक भएको भन्दै प्रधानमन्त्रीकाे यस्ताे सन्देश

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकूद (साग) सफल