‘एन्टी हिराे’मा खलनायक बन्दै भुवन केसी


लोकपथ
प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलवार ०९:५८

काठमाण्डौं । भुवन केसीले निर्माण गर्ने नयाँ चलचित्रको नाम एन्टी हिरो हुने भएको छ।

एक्सन–लभस्टोरी जनरामा निर्माण हुने चलचित्रमा निर्माता केसीका छोरा अनमोल केसीको मुख्य भुमिका रहनेछ भने भुवन खलनायकको भूमिकामा रहनुहुनेछ ।

एन्टी हिरोमा निर्देशक र अन्य कलाकार को–को रहने भन्ने चाँडै फाइनल हुने निर्माता तथा अभिनेता भुवन केसीले जानकारी दिनुभयो । सोमबार चलचित्र विकास बोर्डमा दर्ता गरिएको चलचित्रको छायाँकन तिहारपछि सुरु हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस
आर्यनको ‘च च हुई’ को पोस्टर सार्वजजिक

काठमाण्डौं । आर्यन सिग्देलको चलचित्र ‘च च हुई’ को पोस्टर सार्वजनिक भएको छ

सनी लियोन कसरी बनिन् सर्वाधिक खोजिको पात्र ?

एजेन्सी । कश्मीर घटनामा लिएको एकसनका कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले निकै

सुमित्राको तिज गीत ‘आयो वरि लै’ (भिडियो सहित)

काठमाण्डौं । सुमित्रा माझिको नयाँ तिज गीत आयो वरिलै सार्वजनिक भएको छ ।

करिश्मा मानन्धरले रविका समर्थकलाई भेडा भनेपछि …

काठमाडौं । नायिका करिश्मा मानन्धर चर्चामा आईरहने पात्र हुन् । चाहे चलचित्र क्षेत्रमा