‘एन्टी हिराे’मा खलनायक बन्दै भुवन केसी

appharu
0
Shares

काठमाण्डौं । भुवन केसीले निर्माण गर्ने नयाँ चलचित्रको नाम एन्टी हिरो हुने भएको छ।

एक्सन–लभस्टोरी जनरामा निर्माण हुने चलचित्रमा निर्माता केसीका छोरा अनमोल केसीको मुख्य भुमिका रहनेछ भने भुवन खलनायकको भूमिकामा रहनुहुनेछ ।

एन्टी हिरोमा निर्देशक र अन्य कलाकार को–को रहने भन्ने चाँडै फाइनल हुने निर्माता तथा अभिनेता भुवन केसीले जानकारी दिनुभयो । सोमबार चलचित्र विकास बोर्डमा दर्ता गरिएको चलचित्रको छायाँकन तिहारपछि सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?