२८ श्रावण २०७६, मंगलवार ०७:५८

किन दिएनन् भारतका सरकारी कलेजले नेपाली विद्यार्थीलाई निर्वाह भत्ता


प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलवार ०७:५८

काठमाण्डौं । भारतका विभिन्न सरकारी मेडिकल कलेजमा अध्ययनरत नेपाली विद्यार्थी मासिक निर्वाह भत्ता (स्टाइपेन्ड) नपाएर हैरान भएका छन् ।

प्रधानमन्त्री तहमा भारतले एक वर्षअघि नै सहमति जनाए पनि अहिलेसम्म नेपाली विद्यार्थी स्टाइपेन्ड पाएका छैनन् ।

चिकित्साशास्त्रअन्तर्गत एमडीरएमएस, डीएम/एमसीएच अध्ययन गर्ने विद्यार्थीलाई मासिक निर्वाहभत्ता (स्टाइपेन्ड) दिने विश्वव्यापी प्रचलन छ र नेपालमा पढ्ने भारतीय विद्यार्थीले पनि मासिक रुपमा त्यस्तो पत्ता पाइरहेका छन् ।

दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (उम्स), चन्डीगढको पोस्ट ग्य्राजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एन्ड रिसर्च (पीजीआईएमईआर) र पेन्डीचरीको जवाहरलाल इन्स्टिच्युट अफ पोस्ट ग्य्राजुएट मेडिकल एजुकेसन एन्ड रिसर्च (जेआईपीएमइआर) मा गरी १५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । आजको कान्तिपुर दैनिमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
एक सय चौहत्तर विद्यालय दरबन्दीविहीन, निजी स्रोतका भरमा सञ्चालन

काठमाडौं । बैतडी जिल्लाका १७४ सामुदायिक विद्यालय दरबन्दीविहीन छन् । ती विद्यालय निजी

बैतडीका १ सय ७४ विद्यालय दरबन्दीविहीन

काठमाडौं । बैतडीका १७४ सामुदायिक विद्यालय दरबन्दीविहीन छन् । ती विद्यालय निजी स्रोतका

घुस खाने लोकमानका मान्छेका कारण नखानेलाई तनाव

यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पाले दुर्घटनामा ज्यान गुमाउँदा नेपाल पर्वतारोहण संघका अध्यक्ष रहेका

बैंकिङ कसुर चार गुणा बढ्यो

गएको वर्ष नेपालमा बैंकिङ कसुरका ३ हजार १६७ मुद्दा दर्ता भएका छन् ।