‘कबड्डी कबड्डी कबड्डी’को शिर्ष गीत (भिडियो सहित)

appharu
0
Shares

काठमाण्डौं । चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को शिर्ष गीत सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माले स्वर तथा शब्द रहेको छ। संगीत श्रृजना भने सन्नी सुमनले गर्नुभएको हो ।

असोज ३ गतेबाट रिलिज हुने चलचित्रमा दयाहाङ राई, कर्मा, उपासना सिंह ठकुरी, बुद्दि तमाङ, विल्सन बिक्रम राई, विजय बराल लगायतको मुख्य भूमिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?