प्रत्येक नेपालीको टाउकोमा ३९ हजार तीन सय १६ रुपैयाँ ऋण !

appharu
0
Shares

गत आर्थिक वर्ष सरकारको ऋण थपिएका कारण प्रतिव्यक्ति ऋण बढेर ३९ हजार तीन सय १६ रुपैयाँ पुगेको छ ।

महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५र७६ मा सरकारको ऋण १३।६५ प्रतिशतले बढेको छ ।

अहिले सरकारको ऋण १० खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ । केन्द्रिय तथ्याङ्क विभागले सन् २०११ को जनगणनालाई आधार मान्दा प्रतिव्यक्ति ऋण ३९ हजार ३१६ रुपैयाँ हुन्छ ।

समाचार : अन्नपूर्ण दैनिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?