२७ श्रावण २०७६, सोमबार ०९:५५

प्रत्येक नेपालीको टाउकोमा ३९ हजार तीन सय १६ रुपैयाँ ऋण !


प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार ०९:५५

गत आर्थिक वर्ष सरकारको ऋण थपिएका कारण प्रतिव्यक्ति ऋण बढेर ३९ हजार तीन सय १६ रुपैयाँ पुगेको छ ।

महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५र७६ मा सरकारको ऋण १३।६५ प्रतिशतले बढेको छ ।

अहिले सरकारको ऋण १० खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ । केन्द्रिय तथ्याङ्क विभागले सन् २०११ को जनगणनालाई आधार मान्दा प्रतिव्यक्ति ऋण ३९ हजार ३१६ रुपैयाँ हुन्छ ।

समाचार : अन्नपूर्ण दैनिक

Tags:

प्रतिक्रिया दिनुहोस
सागमा कुन देशले कति पदक जिते ? भुटान र भाल्दिभ्स कमजोर

काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकूद (साग) सम्पन्न भएको छ । प्रिितयोगितामा

यी हुन् १३ औँ सागमा स्वर्ण जित्ने खेलाडी (नामावलीसहित)

काठमाडौँ । दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण भब्यताका साथ मंगलबार

सूचना आयोगका पदाधिकारी नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं – राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त र आयुक्तको सिफारिस प्रक्रिया नै असंवैधानिक

नेपालसँग नमिठो हार ब्यहोरेको भुटानको विगत कस्तो थियो ?

काठमाडौं । घरेलु मैदानमा जारी १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग अन्तर्गत