बहुप्रतिक्षित ‘साहो’ को ट्रेलर (भिडियो सहित)

appharu
0
Shares

काठमाण्डौं । बहुप्रतिक्षित चलचित्र साहो को ट्रेलर सार्वजनिक भएको छ।

श्रद्धा कपुर र प्रभास स्टारर सिनेमामा सुजिथको निर्देशन रहेको छ । २ मिनेट ४६ सेकेण्ड लामो ट्रेलर हलिउड शैलीको एक्सनले भरिएको छ ।

सिनेमामा दुबै जना प्रहरीको भूमिकामा छन्। सिनेमामा प्रभास र श्रद्धाका अलावा चंकी पाण्डे, ज्याकी श्रफ तथा निलि नितिन मुकेशको प्रमूख भूमिका रहेको छ। सिनेमा अगस्ट ३० मा रिलिज हुँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?