२ जेष्ठ २०७९, सोमवार

कमल थापासँग बाझ्ने मन्त्री गिरी पदमुक्त

२०७४,पुष,१७,सोमवार १५:०३

0
Shares

काठमाडौँ, १७ पुस – प्रधानमन्त्री शेरबहादुर देउवाले शहरी विकासमन्त्री दिलनाथ गिरीलाई पदमुक्त गरेका छन्   राप्रपाबाट मन्त्री बनेका गिरीलाई पार्टीको सिफारिशअनुसार पदमुक्त गरी सो मन्त्रालयको जिम्मेवारी उपप्रधानमन्त्री कमल थापालाई दिइएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए  ।

प्रकाशित मिति: २०७४,पुष,१७,सोमवार १५:०३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

झापा । झापाका दुई स्थानीय तहमा मतगणना स्थगीत भएको छ । गणनाको क्रममा विवाद आएपछि शिवसताक्षी र गौरीगञ्ज नगरपालिकामा गणना

तनहुँ । म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका श्रीप्रसाद श्रेष्ठ विजयी भएका छन् । उनले नेपाली कांग्रेसकी मायादेवी रानालाई ७१८ मतान्तरले

जुम्ला । जिल्लाको कन्कासुन्दरी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारहरुले अध्यक्ष र उपाध्यक्षमा बाजी मारेका छन् । केहीबेर अघि सार्वजनिक नतिजा अनुसार

रोल्पा । रोल्पा नगरपालिकाको मेयरमा माओवादी केन्द्रका सुरेन्द्र थापा (घर्ती) ७ हजार ६ सय ३ मत प्राप्त गरी विजयी भएका

ताजा समाचार

बाँकेमा यस्तो छ मतगणनाको अवस्था
 २०७९,जेष्ठ,२,सोमवार १३:२५
झापाका दुई पालिकामा मतगणना स्थगित
 २०७९,जेष्ठ,२,सोमवार १३:२०