करेन्ट लागेर एकको मृत्यु

appharu
0
Shares

काठमाडौं । करेन्ट लागेर एक युवकको चितवनमा मृत्यु भएको छ । अन्नपूर्ण पोल्ट्री फार्ममा वेल्डिङ गर्ने क्रममा खैरहनी नगरपालिका-१ का २९ वर्षीय अनिश महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज बिहान ९ः२० बजेको समयमा करेन्ट लागेर घाइते भएका महतोको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?