दिन दहाडै काठमाडौंमा चल्यो गोली, एक जना घाइते

appharu
0
Shares


काठमाडौं । स्वयम्भूको विजेश्वरीमा गोली चलेको छ । शुक्रबार दिउँसो अपराधमहाशाखाको टोलीले दुई राउन्ड गोली चलाएको छ ।

स्वयम्भूको विजेश्वरी हाउजिङ नजिकै गोली चलेको अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए ।

गोली लागेर एक जना घाइते भएको र उनलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको थापाले जानकारी दिए ।

लोप्साङ भन्ने मिलन लामाको खुट्टामा दुई गोली लागेर घाइते भएका हुन् भने अर्का अमृत तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?