वरुण धवनको पारिश्रमिक ३३ करोड

appharu
0
Shares

काठमाण्डौं । सात वर्षदेखि हिट फिल्म दिँदै आएका बलिउड अभिनेता वरुण धवनलाई एकपछि अर्काे फिल्मको प्रस्ताव आएपछि उनले राम्रा फिल्म मात्र गर्ने भएका छन् ।

यसैबीच उनले आफ्नो पारिश्रमिक पनि कबिर दोब्बरले बढाएका छन् । यसअघि एउटा फिल्ममा १८ करोड भारतीय रुपैयाँ लिएका यी अभिनेताले अहिले आफ्नो पारिश्रमिक बढाएर ३३ करोड पु¥याएका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?