१४ जेष्ठ २०८०, आईतवार

करोडौँ कमाउने ६ वर्षकी नानी (भिडियो सहित)

२०७६,श्रावण,२२,बुधबार ०८:१२

0
Shares

काठमाण्डौं । दक्षिण कोरियाकी बालिका बोराम त्यहाँकी लोकप्रिय युट्युबर हुन् । ६ वर्षिया बालिका बोराम आफ्ना भिडियो ‘बोराम ट्युब ट्वाइज रिभ्यु’ र ‘बोराम ट्युब भ्लग’ मा हाल्ने गर्छिन्।

बच्चाको खेलौनाहरुको बयान र समीक्षा गर्ने उनका भिडियो करोडौँले हेर्ने गर्छन्।
उनको च्यानलका १३ मिलियन भन्दा बढी सब्सक्राइबर छन् । आजको सम्पूर्ण साप्ताहिकमा समाचार छ ।

प्रकाशित मिति: २०७६,श्रावण,२२,बुधबार ०८:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) ले यस वर्ष गणतन्त्र दिवसको अवसर पारेर ‘म, मेरो देश र मेरो सिर्जना’ नाराका

काठमाडौं । निर्माण सम्पन्न भएको पाँच वर्षपछि चलचित्र ‘नीरफूल’ प्रदर्शन हुने भएको छ । शुक्रबार साँझ आयोजित कार्यक्रममा चलचित्रका निर्देशक

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले नियमित रूपमा आयोजना गर्दै आएको राष्ट्रिय कविता महोत्सवलाई यस वर्षदेखि बहुभाषी, सहभागीमूलक र समावेशी बनाउने

काठमाडौं । सभामुख देवराज घिमिरेले विश्वका कुना–कुनामा पुगेका नेपालीभाषी नागरिकहरुलाई आफू रहेकै स्थानमा आफ्नो भाषा, पहिचान र संस्कृतिको संरक्षण र

ताजा समाचार

गणतन्त्र दिवसमा ४८२ कैदीले पाए आममाफी
 २०८०,जेष्ठ,१४,आईतवार १८:१९