१३ मङ्सिर २०७८, सोमवार

करोडौँ कमाउने ६ वर्षकी नानी (भिडियो सहित)

२०७६,श्रावण,२२,बुधबार ०८:१२

0
Shares

काठमाण्डौं । दक्षिण कोरियाकी बालिका बोराम त्यहाँकी लोकप्रिय युट्युबर हुन् । ६ वर्षिया बालिका बोराम आफ्ना भिडियो ‘बोराम ट्युब ट्वाइज रिभ्यु’ र ‘बोराम ट्युब भ्लग’ मा हाल्ने गर्छिन्।

बच्चाको खेलौनाहरुको बयान र समीक्षा गर्ने उनका भिडियो करोडौँले हेर्ने गर्छन्।
उनको च्यानलका १३ मिलियन भन्दा बढी सब्सक्राइबर छन् । आजको सम्पूर्ण साप्ताहिकमा समाचार छ ।

प्रकाशित मिति: २०७६,श्रावण,२२,बुधबार ०८:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । अभिनेत्री तथा बिग बोस फेम उर्फी जावेदले सोमबार इन्स्टाग्राममा आफ्नो नयाँ तस्बिर सेयर गरेकी छिन् । उनको यो

काठमाडाैं । प्रविशा अधिकारी र अनन्त केसीको गीत ‘सानो कुरामा’ सार्वजनिक भएको छ । सोमबार भिडियोसहित सार्वजनिक भएको गीतमा प्रकाश

काठमाडौं । बलिउड अभिनेत्री श्रद्धा कपुरले सामाजिक सञ्जालमा आफ्नो सुन्दर तस्बिर सेयर गरेकी छिन् । सोमबार उनले इन्स्टाग्राममा सनबाथ गरिरहेको

काठमाडौं । बलिउड अभिनेत्री अनन्या पाण्डेकी बहिनी अलना पाण्डे आफ्नो हट र बोल्ड तस्बिरका कारण चर्चामा रहने गर्छिन् । यसअघि

ताजा समाचार

प्रधानन्यायाधीश जबरा अस्पताल भर्ना
 २०७८,मङ्सिर,१३,सोमवार २२:३२
सरकारले गर्‍यो १० सचिवको सरुवा, को कहाँ ?
 २०७८,मङ्सिर,१३,सोमवार २०:३२