होन्डा बाईक र स्कुटीमा यस्तो समस्या, ५० हजार यूनिट फिर्ता मगायो कम्पनिले !


प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलवार १३:३०

इन्डियाले बजारबाट ५० हजार ३४ युनिट होन्डा मोटरसाइकल र स्कुटर फिर्ता लाने भएको छ।एभियटर, एक्टिभा र ग्रेजिया स्कुटर तथा सिबी साइन मोटरसाइकलमा फ्रन्ट ब्रेक मास्टर सिलिन्डरमा समस्या देखिएपछि फिर्ता मगाएको हो ।
२०१९ को फेब्रुवरी ४ देखि जुलाई ३ सम्म उत्पादन भएका उक्त मोडलका साधनमा समस्या देखिएको भन्दै कम्पनीले चार मोडलका होन्डा मोटरसाइकल र स्कुटर फिर्ता मागेको हो ।

यसअघि होन्डाले ५ हजार थान कार पनि फिर्ता लगेको थियो । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस
लोकसेवा पास गरेर मात्र कर्मचारी सेवा प्रवाहमा पूर्ण दक्ष हुँदैन : मन्त्री पण्डित

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीको क्षमता अभिवृद्धि एकद्वार

‘प्रधानमन्त्रीज्यू, विद्यार्थी लुट्ने मेडिकल माफियाप्रति तपाईं किन मौन ?’ भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । सरकारले तोकेकोभन्दा बढी शुल्क उठाउने मेडिकल कलेजहरूलाई कारबाहीको माग राख्दै माइतीघर

संसारकै अग्लो टावर बुर्ज खलिफामा नेपाली झण्डा फहराइयो

काठमाडौं | युएईमा अवस्थित विश्वकै अग्लो भवन बुर्ज खलिफामा नेपाली राष्ट्रिय झण्डा फहराएको

चाडपर्व नजिकिए पनि बैतडीमा बजार अनुगमन भएन

काठमाडौं | कालोबजारी नियन्त्रण गर्ने उद्देश्यले गरिने बजार अनुगमन कार्य चाडपर्व नजिकिए पनि