१० जेष्ठ २०७९, मंगलवार

हारबाट जोगिएको म्यानचेष्टर सिटीको जितको यात्रामा पूर्णविराम

२०७४,पुष,१७,सोमवार ०७:२४

0
Shares

काठमाडौं, १७ पुस । इङलिस प्रिमियर लिग फुटबलको अंक तालिकाको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीको कीर्तिमानी जितको यात्रामा पूर्णविराम लागेको छ आइतबारराति भएको खेलमा सिटी क्रिष्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएको हो । यो सँगै उसको १८ खेल लामो जितको यात्रा टुंगिएको छ खेलको अतिरिक्त समयमा क्रिष्टल प्यालेसले पाएको पेनाल्टी अवसरलाई सिटीका गोलरक्षक एडर्सनले विफल पारिदिएपछि सिटी हारबाट भने जोगियो जारी लिगको एकमात्र अपराजित टोली सिटीले २१ खेलमध्ये २ वटामा बराबरी गरेको छ भने १९ खेलमा जित निकालेको छ प्रिमियर लिग फुटबलमा गएराति आनर्सनललाई वेष्ट ब्रोमले १–१ गोलको बराबरीमा रोकेको छ । प्रिमियर लिगमा २१ खेलबाट ५९ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा रहेको छ भने समान खेलबाट ४५ अंकसहित चेल्सी दोस्रो स्थानमा छ ।

प्रकाशित मिति: २०७४,पुष,१७,सोमवार ०७:२४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नवयुग श्रेष्ठ नेपाली राष्ट्रिय फुटबल टिमको कप्तानमा नियुक्त भएका छन् ।  मंगलबार एन्फाले श्रेष्ठलाई कप्तानको जिम्मेवारी दिएको हाे

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिगको १०औं चरणका खेल समाप्त भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्ने

काठमाडौं । धनगढीको फाप्ला क्रिकेट मैदान र चितवनको गौतमबुद्ध क्रिकेट मैदानको निर्माण कार्यको कुरा सरकारले नीति तथा कार्यक्रममा समावेश गरेको

काठमाडौं । बहराइनमा आयोजना हुने एएफसी यु–१७ एसियन कप छनोट खेलका लागि मंगलवार एएफसीले तालिका सार्वजनिक गरेको छ । एएफसीले

ताजा समाचार

देशमा गफाडीहरु जन्मिएका छन् : माधव नेपाल
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५५
८ घण्टापछि पोखराको मतगणना पुन: सुरु
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५३
नीति तथा कार्यक्रम सकारात्मक छ : भट्टराई
 २०७९,जेष्ठ,१०,मंगलवार १९:४१
बारामा नेकपा एमाले सबैभन्दा ठूलो दल
 २०७९,जेष्ठ,१०,मंगलवार १९:४०