सार्वजनिक भयो सरकारी कर्मचारीको तलब, कसको पोल्टामा कति ? हेर्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०७६/७७ देखि लागू हुने गरी बढेको सरकारी कर्मचारीहरुको तलबमान सार्वजनिक भएको छ ।

अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले आइतवार सूचना प्रकाशित गर्दै तलबमान सार्वजनिक गरेको छ ।

सार्वजनिक तलबमानमा निजामती कर्मचारी, सुरक्षाकर्मी लगायत सरकारी कोषबाट सेवासुविधा लिने सबैको तलबमानबारे उल्लेख गरिएको छ ।

हेर्नुस् अर्थमन्त्रालयबाट जारी सूचना :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?