७ चैत्र २०७९, मंगलवार

किन झरे कांग्रेस नेता केसी तराई ?

२०७४,भाद्र,२६,सोमवार १०:३८

0
Shares

बारा, २६भदौ ।नेपाली काग्रेसका बरिष्ठ नेता अर्जुन नरसिंह केसी बारा पुगेका छन । सोमबार डुमरवाना र टाँगियाबस्तिमा आयोजना हुने विशेष चुनावी सभालाई सम्बोधन गर्न नेता केसी बारा पुगेका हुन ।नेपाली काँग्रेसको चुनाबी अभियानलाई तिव्रता दिने क्रममा नेता केसीले आज बाराको जीतपुरसिमरा उपमहानगरपालिका १५ डुमरवाना र वडा नम्बर १६ को टागिया बस्तिमा आयोजना हुने विशेष भुनाबी सभालाई सम्बोधन गर्दै छन ।२ नं. प्रदेशमा हुन गईरहेको स्थानीय तह निर्वाचनलाई लक्षित गरि केसी तराई झरेका हुन ।

प्रकाशित मिति: २०७४,भाद्र,२६,सोमवार १०:३८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा आएको राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले महसुस गर्नेगरी धेरै काम गर्न बाँकी रहेको बताएका

काठमाडौं । आइतबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा कर्णालीका २४ क्याम्पसको नतिजा सार्वजनिक भएको छ । हालसम्मको सार्वजनिक नतिजाअनुसार

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जातिभेद, रङगभेद तथा छुवाछूतको अमानवीय प्रथालाई समाजिकरुपमा अन्त्य गर्नका लागि सबैले

काठमाडौं । महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा यही चैत २१ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु(को निर्वाचन हुने भएको छ ।

ताजा समाचार

पटारमा ‘एक घर, एक धारा’
 २०७९,चैत्र,७,मंगलवार १२:३८