८ आश्विन २०७८, शुक्रवार

किन झरे कांग्रेस नेता केसी तराई ?

२०७४,भाद्र,२६,सोमवार १०:३८


बारा, २६भदौ ।नेपाली काग्रेसका बरिष्ठ नेता अर्जुन नरसिंह केसी बारा पुगेका छन । सोमबार डुमरवाना र टाँगियाबस्तिमा आयोजना हुने विशेष चुनावी सभालाई सम्बोधन गर्न नेता केसी बारा पुगेका हुन ।नेपाली काँग्रेसको चुनाबी अभियानलाई तिव्रता दिने क्रममा नेता केसीले आज बाराको जीतपुरसिमरा उपमहानगरपालिका १५ डुमरवाना र वडा नम्बर १६ को टागिया बस्तिमा आयोजना हुने विशेष भुनाबी सभालाई सम्बोधन गर्दै छन ।२ नं. प्रदेशमा हुन गईरहेको स्थानीय तह निर्वाचनलाई लक्षित गरि केसी तराई झरेका हुन ।

प्रकाशित मिति: २०७४,भाद्र,२६,सोमवार १०:३८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बठैक आज बस्दैछ । बैठक तुलसीलाल स्मृति प्रतिष्ठानको भवन च्यासलमा बिहान ११ बजे बस्ने

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लामा दशैँअघि अधिवेशनका कार्यक्रम गर्ने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको बैठक सकिएको छ । बैठकले पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाखसम्म सबैलाई कोरोनाविरुद्धको भ्याक्सिन लगाइसक्ने सरकारको योजना रहेको बताएका छन् । बिहीबार हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन

ताजा समाचार

सुनको मूल्य घट्यो, कतिमा कारोबार हुँदै छ ?
 २०७८,आश्विन,८,शुक्रवार ११:१२
ब्राउन सुगरसहित तीन पक्राउ
 २०७८,आश्विन,८,शुक्रवार १०:५९