आर्मीमा जागिर खुल्यो, ८ कक्षा पासलाई पनि मौका (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ ।

आइतबार गोरखापत्रमा सूचना प्रकाशित गरी सेनाले खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने गरी आवेदन मागेको हो ।

सैन्य तथा विभिन्न प्राविधिक पदहरूमा सयौंको संख्यामा आवेदन आह्वान भएको छ । न्यूनतम ८ कक्षा पास गरेकाहरूले आवेदन दिन सक्ने सुचनामा जनाइएको छ ।

हेर्नुहोस्, सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?