९ आश्विन २०७८, शनिवार

बाबुरामले अचानक अष्ट्रेलिया भ्रमण स्थगित गर्नुको रहस्य के होला ?

२०७४,भाद्र,२६,सोमवार १०:०२


काठमाडौं, २६भदौ ।नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराइले अष्टे«लिया भ्रमण अचानक स्थगित गरेका छन । नयाँ शक्तिको प्रवासी संगठन अन्तराष्ट्रिय नेपाली समाजको निमन्त्रणामा अष्ट्रेलिया जान लागेका भट्टराईको स्वास्थ्य समस्याका कारण स्वास्थ्य भ्रमण स्थगित भएको बताइएको छ ।सेप्टेम्बर २१, २२, २३ का लागि तय गरिएको भ्रमण स्थगित गरेको अन्तराष्ट्रिय नेपाली समाज अष्टे«लियाले जनाएको छ । गोरखाको कार्यक्रममा जाने क्रममा स्वास्थ्यमा समस्या देखिएको जनाउँदै अन्तराष्ट्रिय नेपाली समाज अष्टे«लियाले डाक्टरको सल्लाह अनुसार लामो यात्रामा निस्कन नहुने भएकोले हाललाई भ्रमण स्थगित गरिएको अन्तराष्ट्रिय नेपाली समाज अष्टे«लियाद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।अन्तराष्ट्रिय नेपाली समाज अष्टे«लियाका अध्यक्ष सुवान चौलागाइद्धारा जारी विज्ञप्तीमा भट्टराईका तय गरिएका सम्पुर्ण कार्यक्रम स्थगित गरिएको जनाइएको छ ।

प्रकाशित मिति: २०७४,भाद्र,२६,सोमवार १०:०२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि गाउँ/नगर अधिवेशन प्रारम्भ हुँदैछ ।

काठमाडौं । नेपाली कांग्रेसको आसन्न चौधौं महाधिवेशनमा सभापतिको आकांक्षी देखिएका तीन नेताबीच शुक्रवार भेटवार्ता भएको छ । उपसभापति विमलेन्द्र निधि,

काठमाडौं । नेपाली कांग्रेस काठमाडौंको नगर अधिवेशन यही असोज १६ गते हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले वडा

कांग्रेसको १४औँ महाधिवेशनको सरगर्मी बढ्दै छ । कोरोना महामारीका बीच ६४ जिल्लामा कांग्रेसको वडा अधिवेशन सकिएको छ । वडा अधिवेशन

ताजा समाचार

कांग्रेसको पालिका अधिवेशन आजदेखि सुरु
 २०७८,आश्विन,९,शनिवार ०८:४४
यस्तो छ आजको विनिमयदर (सूचीसहित)
 २०७८,आश्विन,९,शनिवार ०८:२७
यस्तो छ आजको मौसम पूर्वानुमान
 २०७८,आश्विन,९,शनिवार ०८:१३
बलेवामा नगर अस्पताल सञ्चालन
 २०७८,आश्विन,९,शनिवार ०७:५१
थप पाँच सय चार्जिङ स्टेसन बनाइँदै
 २०७८,आश्विन,९,शनिवार ०७:४०
एक करोड मात्रा खोप आउने सुुनिश्चित
 २०७८,आश्विन,९,शनिवार ०७:३२
मन्त्री नहुँदा कर्मचारीलाई सास्ती
 २०७८,आश्विन,९,शनिवार ०७:२४