दिया र शाहिलको सम्बन्ध विच्छेद्

appharu
0
Shares

एजेन्सी । भारतीय अभिनेत्री दिया मिर्जा र शाहिल संघा छुट्टिने भएका छन् ।

सन् २०१४ को अक्टाबरमा विवाह गरेका उनीहरु अब एकसाथ नबस्ने भएका हुन् । मिर्जाले ट्वीटर एकाउन्टबाट आफूहरु संगै नबस्ने घोषणा सहित फ्यान र समर्थकलाई आफ्नो निर्णयको सम्मान गर्न आग्रह गर्नुभएको छ ।

आफ्नो सम्बन्धको विषयमा गोप्य राख्ने निर्णयको सम्मान गर्न उहाँले आग्रह गर्नुभएको छ ।

आफू ११ वर्षको सहकार्य अब टुङ्गाउन लागेको जनाकारी गराउँदै यो समयमा यात्रा गर्न सघाउने साथी र परिवारलाई मिर्जाले धन्यवाद् समेत दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?