ट्रोलको सिकार बनिन् अनुष्का

appharu
0
Shares

एजेन्सी । अभिनेत्री अनुष्का शर्मा पछिल्लो एक फोटोशुटका कारण ट्रोलको सिकार बन्नु परेको छ ।

अभिनेत्री शर्माले हालै फिल्मफेयरसँग गरेको लामो कुराकानीमा आफूले फिल्मबाट ब्रेक लिएको कारण पनि खुलाउनु भएको थियो ।

साथै फोटोशुट पनि गराउनु भएका थियो । तर यतिबेला त्यहि फोटोकै कारण ट्रोलको सामना गर्नुपरेको छ ।

अनुष्काको एक तस्वीरमा युजर्सले नकरात्मक कमेन्ट गरेका छन् । कतिले त अश्लील गाली समेत गरेका छन् । यसलाई अनुष्काले भने मान्छेको सोच्ने तरिकाका रुपमा लिएको भारतीय मिडियाले लेखेका छन् ।

यसअघि पनि अनुष्कालाई युजर्सले ट्रोल बनाएका थिए । तर, अनुष्काले आफ्नो ग्लयामर फोटोशट पहिले देखी नै गराउनु हुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?