फेवातालमा एक पुरुषको शव फेला

काठमाडौं । फेवातालमा एक पुरुषको शव फेला परेको छ । अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको वडा प्रहरीले जानकारी दिए ।

मृतकको कुनै पहिचान खुल्न सकेको छैन । लेकसाइडको खहरे क्षेत्रमा शव फेला परेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?