सार्वजनिक सवारी, टाउको दुखाई सधै भरि (फोटो फिचर)

काठमाडौं । काठमाडौं शहर हेर्दा रहर लाग्ने शहर हो । राजधानी देशको सबैभन्दा विकसित सहर जहाँ, पुर्वमेची देखि पश्चिम महाकाली सम्मका जनताहरु वसोवास गर्छन् हजारौं मान्छेहरु आफनो भविष्य उज्ज्वल बनाउन लागि दूरदराजका वस्तीदेखि राजधानी आउने गर्छन् ।

उच्च शिक्षा होस् या राम्रो जागिर अनि सुखद जीवनयापन गर्न कै लागी नै किन नहोस उनीहरुले सबै भन्दा उत्तम थलो राजधानीलाई नै देख्ने गर्छन् ।

काठमाडौंले विकासको धेरै फड्को मारिसकेको अवस्थामा पनि यातायात क्षेत्र भने व्यवस्थित बन्न सकेको छैन । राजधानीमा दैनिकजसो कामकाजी मानिसले सार्वजनिक यातायातको प्रयोग अनिवार्य आवश्यक छ ।

काठमाडौंवासीले दैनिक यात्राका क्रममा अनेक समस्या भोग्न बाध्य बन्नु परिरहेको छ । विशेषगरी बिहानको कार्यालय सुरु हुनुभन्दा अगाडि र बेलुकाको कार्यालय समयपछि सडकमा ज्यादा समस्या देखिएको पाइन्छ । कहिल्यै सहजरूपले गन्तव्यमा पुग्न सकिदैन ।

यसको मुख्य कारण के हो रु किन बिहान र बेलुका नै सवारी साधनको अभाव हुने गर्दछ । हेर्नुहोस लोकपथको लेन्समा जे देखियो:

तस्वीर: बिप्लव जमकटेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?