सार्वजनिक सवारी, टाउको दुखाई सधै भरि (फोटो फिचर)


लोकपथ
प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार १५:५९

काठमाडौं । काठमाडौं शहर हेर्दा रहर लाग्ने शहर हो । राजधानी देशको सबैभन्दा विकसित सहर जहाँ, पुर्वमेची देखि पश्चिम महाकाली सम्मका जनताहरु वसोवास गर्छन् हजारौं मान्छेहरु आफनो भविष्य उज्ज्वल बनाउन लागि दूरदराजका वस्तीदेखि राजधानी आउने गर्छन् ।

उच्च शिक्षा होस् या राम्रो जागिर अनि सुखद जीवनयापन गर्न कै लागी नै किन नहोस उनीहरुले सबै भन्दा उत्तम थलो राजधानीलाई नै देख्ने गर्छन् ।

काठमाडौंले विकासको धेरै फड्को मारिसकेको अवस्थामा पनि यातायात क्षेत्र भने व्यवस्थित बन्न सकेको छैन । राजधानीमा दैनिकजसो कामकाजी मानिसले सार्वजनिक यातायातको प्रयोग अनिवार्य आवश्यक छ ।

काठमाडौंवासीले दैनिक यात्राका क्रममा अनेक समस्या भोग्न बाध्य बन्नु परिरहेको छ । विशेषगरी बिहानको कार्यालय सुरु हुनुभन्दा अगाडि र बेलुकाको कार्यालय समयपछि सडकमा ज्यादा समस्या देखिएको पाइन्छ । कहिल्यै सहजरूपले गन्तव्यमा पुग्न सकिदैन ।

यसको मुख्य कारण के हो रु किन बिहान र बेलुका नै सवारी साधनको अभाव हुने गर्दछ । हेर्नुहोस लोकपथको लेन्समा जे देखियो:

तस्वीर: बिप्लव जमकटेल

Tags :
प्रतिक्रिया दिनुहोस
तिजको दरमा प्रशासनको खटन : पुरुषवादी मनोवृत्तिको उपज कि संस्कृतिको जर्गेना ?

काठमाण्डौं । काभ्रे, धादिङ, रूपन्देही, कास्की, पर्वत, स्याङ्जा लगायतका जिल्ला प्रशासन कार्यालयले पार्टी

यस्तो बन्दैछ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (फोटो फिचर)

काठमाडौं । सर्वाधिक चासोमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण कार्य ७४

भारतले रुवाइरहेछ कश्मीरलाई !

भारतमा नरेन्द्र मोदी नेतृत्वको सरकारले जम्मु–कश्मीरले पाएको विशेष राज्यको मान्यता खारेज गरेपछि आक्रोशित

आज साउने सोमबार: पशुपतिनाथमा जे देखियो (फोटोफिचर)

काठमाडौं । साउने सोमबार आज पशुपतिनाथको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।