सुनको भाउ घट्यो, कति छ आज ? हेर्नुहोस्

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ घटेको छ । बुधबार ६५ हजार ४०० मा कारोबार भएको छापावाला सुन बिहीबार ४ सयले घटेर ६५ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजावी सुन प्रतितोला ६४ हजार ७ सयमा कारोबार भइरहेको छ ।

यस्तै बुधबार चाँदी ७ सय ८० मा कारोबार भएकोमा बिहीबार १० रुपैयाँले घटेर ७ सय ७० मा कारोबार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?