१६ श्रावण २०७६, बिहीबार ११:३३

सुनको भाउ घट्यो, कति छ आज ? हेर्नुहोस्


प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार ११:३३

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ घटेको छ । बुधबार ६५ हजार ४०० मा कारोबार भएको छापावाला सुन बिहीबार ४ सयले घटेर ६५ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजावी सुन प्रतितोला ६४ हजार ७ सयमा कारोबार भइरहेको छ ।

यस्तै बुधबार चाँदी ७ सय ८० मा कारोबार भएकोमा बिहीबार १० रुपैयाँले घटेर ७ सय ७० मा कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस
धितोपत्र बजार: नेप्सेको उकालो यात्रा जारी

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ ।

एप्पलले ‘आइफोन ९’ बजारमा ल्याउँदै, कति पर्ला मुल्य?

काठमाडौं । आइफोन निर्माता एप्पलले नयाँ फिचरसहितका आइफोनहरु बजारमा ल्याइरहेको छ । यसै

आज पनि घट्यो सुन तथा चाँदीको मूल्य, कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ

कति छ आजको बिदेशी मुद्राको विनिमयदर? हेर्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंसीर २४ गते मंगलबारका लागी १ अमेरिकन डलरको