मेलम्ची नगरपालिकाको वडा कार्यालयमा आगजनी, कसले लगायो आगो ?

appharu
0
Shares
तस्वीर: गूगल

काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको वडा कार्यालयमा अज्ञात समूहले गएराति आगजनी गरेका छन् ।

नगरपालिकाको वडा नम्बर १० को कार्यालयमा गएराति आगजनी गरिएको हो ।

शिखरपुरमा रहेको वडा कार्यलयमा कसले आगो लगायो भन्नेबारे कुनै जानकारी हुन नसकेको वडाध्यक्ष भक्तबहादुर खड्काले बताए ।

आगजनीबाट वडाका सम्पूर्ण कागजात, कम्प्युटरलगायतका सामाग्री जलेर नस्ट भएका छन् ।

तस्वीर: गूगल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?