लक्ष्मीको निर्देशनमा नसा (भिडियो सहित)

appharu
13
Shares

काठमाण्डौं । गायक रञ्जीत नेपालीको नयाँ गीत नसा सार्वजनिक भएको छ ।

युट्युव मार्फत सार्वजनिक भएको गीतको भिडियोले एक इमान्दार सरकारी कर्मचारीको वास्तविकतालाई चित्रण गर्न खोजिएको छ ।

मनिष वशिष्ठको शब्द, रञ्जीत नेपाली र सुशान्त सापकोटाको कम्पोज रहेको गीतको भिडियोमा लक्ष्मी वर्देवा र जिवन भट्टराईको अभिनय रहेको छ । भिडियोको कन्सेप्ट तथा स्टोरी वर्देवाको नै हो । थिएटरमा अभिनयलाई निखारेर आएकी वर्देवाले पहिलो पटक म्युजिक भिडियो निर्देशन गर्नुभएको हो ।

वर्देवा, भट्टराईका सथमा सफर पोख्रेल, सचिन मल्ल, रञ्जीत नेपाली लगायतको अभिनय रहेको गीतको भिडियोलाई रुपेश खड्काले सम्पादन गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?