प्रचण्डले किन बोलाए आफ्नै निवासमा भट्टराईलाई ?

काठमाडौं, १६ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईबीच आइतबार बिहान भेटवार्ता भएको छ प्रचण्ड निवास खुमलटारमा भएको भेटवार्तामा समसामयिक राजनीतिक अवस्था, नयाँ सरकार निर्माणलगायतका विषयमा छलफल भएको बुझिएको छ भट्टराईको सचिवालयका अनुसार, प्रचण्ड र भट्टराईबीच प्रतिनिधिसभा निर्वाचित भएकोमा बधाई साटासाट भएको थियो । भट्टराई गोरखा प्रतिनिधिसभा क्षेत्र नम्बर २ र प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?