११ जेष्ठ २०७९, बुधबार

प्रचण्डले किन बोलाए आफ्नै निवासमा भट्टराईलाई ?

२०७४,पुष,१६,आईतवार ०७:३८

0
Shares

काठमाडौं, १६ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईबीच आइतबार बिहान भेटवार्ता भएको छ प्रचण्ड निवास खुमलटारमा भएको भेटवार्तामा समसामयिक राजनीतिक अवस्था, नयाँ सरकार निर्माणलगायतका विषयमा छलफल भएको बुझिएको छ भट्टराईको सचिवालयका अनुसार, प्रचण्ड र भट्टराईबीच प्रतिनिधिसभा निर्वाचित भएकोमा बधाई साटासाट भएको थियो । भट्टराई गोरखा प्रतिनिधिसभा क्षेत्र नम्बर २ र प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए ।

प्रकाशित मिति: २०७४,पुष,१६,आईतवार ०७:३८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बन्द भएका प्रदेशभित्रका उद्योग सञ्चलनका लागि आफूले संघ सरकारसँग स्वामित्व मागेको बताएका

रसुवा । रसुवाको स्थानीय तहको प्रमुखमा महिला सहभागिता शून्य बनेको छ । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा जिल्लाको

पोखरा । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारीले पार्टीभित्रकै अन्तर्घातले चुनाव हारेको स्वीकारेका छन् ।

पोखरा । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारीले पार्टीभित्रकै अन्तर्घातले चुनाव हारेको स्वीकारेका छन् ।

ताजा समाचार