शान्तिको रेलिमै रेलिमै मा प्रकाश र जुना (भिडियो सहित)

appharu
0
Shares

काठमाण्डौं । गायिका शान्ति सुनारको नयाँ तिज गीत रेलिमै रेलिमै सार्वजनिक भएको छ ।

शान्ति सुनार नामको युट्युव च्यानलबाट सार्वजनि गरिएको गीतमा सुनारसँगै खेम सेञ्चुरीको स्वर रहेको छ ।

गीतमा नेत्र अर्यालको शब्द, खेम सेञ्चुरीको भाका तथा विनोद बाजुरालीको संगीत संयोजन रहेको छ ।

मौसम हिमालीको निर्देशन रहेको गीतको भिडियोमा प्रकाश सपुत र जुना सुन्दास लगायतको नृत्य देख्न सकिन्छ । रेलिमै रेलिमै गीतको भिडियो सम्पादन प्रविण भट्टले गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?