टिका सानुले श्रीमानलाई धोका दिईन (भिडियो सहित)

appharu
0
Shares

काठमाण्डौं । आलाप स्टुडियोको प्रस्तुतिमा सिताराम परियार र शिव परियारको नयाँ गीत स्वास्नी पिडित सार्वजनिक भएको छ ।

टिका सानु र शिव परियारको स्वर रहेको गीतमा सिताराम परियारको शब्द तथा भाका रहेको छ । जलक संगीतम्को संगीत संयोजन तथा निर्देशनमा तयार भएको गीतको भिडियोमा टिका सानु, सिताराम परियार, शिव परियार, लक्ष्मी भण्डारी, लक संगीतम् लगायतको अभिनय रहेको छ ।

गीतले बैदेशिक रोजगारमा गएका श्रीमान्लाई धोका दिएर अर्कै व्यक्तिसंग विवाह गरेको र पछि धोका पाएको विषय बस्तुलाई देखाउन खोजिएको छ । अर्काेतर्फ श्रीमतिले छोडेर गएपछि विचल्लीमा परेको विषयबस्तुलाई चित्रण गर्न खोजिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?