आयुष्मालाई कस्ले नचायो छम छम (भिडियो सहित)

appharu
0
Shares

काठमाडौं । विक्रम गौतम, भुवन दुलाल, स्मृति बजगाई र रिता थापाको संयुक्त प्रस्तुतीमा नयाँ तिज गीत ‘छम छम’ सार्वजनिक भएको छ ।

कमल सरगमको शब्द, विक्रम गौतमको भाकामा तयार भएको गीतमा विक्रम गौतम, भुवन दुलाल, स्मृति बजगाई र रिता थापाको स्वर रहेको छ ।

विष्णु तामाङको एरेञ्ज, कुमार सानु पुनको मिक्सिङ रहेको गीतको भिडियोलाई सुनि मोक्तानले निर्देशन गर्नुभएको हो ।

आयुष्मा कार्की, रेवन कर्माचार्य, विक्रम गौतम र स्मृति मोक्तानको भिडियोमा अभिनय रहेको छ ।

https://www.youtube.com/watch?v=fkmpYyrvRqg

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?