सोनिकाको सिरै लाउने सिरफूल (भिडियो सहित)

appharu
0
Shares

काठमाण्डौं । सोनिका केसी र सुरुची पन्थीको नयाँ तिज गीत सिरै लाउने सिरफूल सार्वजनिक भएको छ ।

सन्तोष श्रेष्ठकाको शब्द तथा भाकामा रहेको गीतमा एलिना पटेल र प्रशंसा परीको नृत्य देख्न सकिन्छ ।

देवराज आचार्यको छाँयांकन तथा निर्देशन रहेको गीतको भिडियो सम्पादन पदम सुबेदीले गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?